News Highlights
दिगो फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण | ४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न | प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम | विर्तामोडमा हरित मेला | विश्व वातावरण दिवस मनाउने भव्य तयारी | वातावरण प्रदुषण र न्यूनिकरण विषयक चित्रकला प्रतियोगिता सम्पन्न | पृथ्वी दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्रसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | हाम्रो वातावरण पत्रिकाको विमोचन सम्पन्न | घोडामारामा उद्यान निर्माण सम्पन्न | चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न | महेशपुरमा खुल्ला दिसामुक्त सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं | जलवायु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम सम्पन्न |
विश्व वातावरण दिवस मनाउने भव्य तयारी
Published Date:2016-05-29 09:40:44 PM

‪#‎विश्व_वातावरण_दिवस_२०१६‬ भव्य रुपमा मनाउने निर्णय भएको छ!
वातावरण संरक्षण मंच नेपाल(ECF NEPAL) ले झापा जिल्लामा नै पहिलोपटक हरित उत्पादन तथा प्रविधिहरुको प्रदर्शनी कार्यक्रम (Eco-Expo) गर्ने सबैमा जानकारी गराउदछौं!

कार्यक्रम तालिका :
जेठ-२३ गते : वृक्षारोपण, घोडामारा नजिकैको उद्यान, भद्रपुर, झापा
जेठ २४-२५ गते : हरित मेला (Eco-Expo 2016), विर्तामोड, झापा
(जनसंख्या तथा वातावरण मन्त्रालयका सचिववाट उद्घाटन हुने)

कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण संघ, संस्था, उद्योगी, ब्यापारी, बुद्धिजीवी, लगायत सम्पूर्णमा सहयोगका लागि हार्दिक अनुरोध गर्दछौ !Image title