News Highlights
दिगो फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण | ४५ औं विश्व वातावरण दिवस २०७४ अवसरमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्र निर्माणका लागि घरदैलो कार्यक्रम सम्पन्न | प्लाष्टिकमुक्त क्षेत्र निर्माणका लागि जनचेतना कार्यक्रम | विर्तामोडमा हरित मेला | विश्व वातावरण दिवस मनाउने भव्य तयारी | वातावरण प्रदुषण र न्यूनिकरण विषयक चित्रकला प्रतियोगिता सम्पन्न | पृथ्वी दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न | खुल्ला दिसामुक्त क्षेत्रसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | हाम्रो वातावरण पत्रिकाको विमोचन सम्पन्न | घोडामारामा उद्यान निर्माण सम्पन्न | चन्द्रगढीमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न | महेशपुरमा खुल्ला दिसामुक्त सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न | सन् २०१६ सम्ममा झापा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा जुटौं | जलवायु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | जलवायु परिवर्तन र रेड्प्लस विषयक एक दिने विद्यालय सचेतना कार्यक्रम सम्पन्न |
खुल्ला दिसामुक्त क्षेत्रसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न
Published Date:2016-02-21 07:51:57 AM

८-फागुन, वातावरण संरक्षण मञ्च नेपाल भद्रपुरको आयोजनामा भद्रपुर-४ स्थित सरस्वती विद्या मन्दिर प्रा.वि.मा एकदिने खुल्ला दिसामुक्त क्षेत्र सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । संस्थाको अध्यक्ष हैकम घिसिङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यपक कामुलाल सिंह, वडा नागरिक मञ्च भद्रपुर-३ का संयोजक फुलसिंह राजवंशी लगायतको आतिथ्यता रहेको थियो । संस्थाका सचिव नविन कोइरालाको सञ्चालनमा सम्पन्न कार्यक्रममा भद्रपुर-४ का स्थानीय शौचालय विहिन घरमूलीहरुलाई संस्थाका सदस्य तथा प्रशिक्षक सुजन न्यौपानेले खुल्ला दिसाका असरहरु र यसबाट बच्न शौचालय निर्माण गर्नुपर्ने बारे वृत्तचित्र तथा प्रेजेनटेसनमार्फत् सचेत गराउनु भएकोे थियो । कार्यक्रम संस्थाका उपाध्यक्ष रमेश राजवंशी, कोषाध्यक्ष गायत्री राजवंशी, सदस्यहरु सुमन हेमरम, गणेशराज सुब्बा, दिपक अधिकारी लगायत ४५ भन्दाबढी स्थानीयबासीको उपस्थितिमा सम्पन्न भएको थियो । Image titlehttp://ecfnepal.org.np/images/9879078.jpgImage title